Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “निजामती सेवा (सातौं संशोधन)
नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।